काठमाण्डौ – कोरोना महामारी रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सडक सुनसान छ । उडानहरू बन्द हुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र रोजगारीका लागि जाने तयारीमा रहेकाहरू रोकिएका छन् ।
देशमै भएकाहरू त आफ्नै ठाउँमा छन् तर विदेशबाट ब...