भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ। आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लीनस्वीप गरेको हो । केप टाउनमा भएको खेलमा २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा सबै विकेट गुमाएर २८३ रन बनाउन सक्यो । उसका लागि विराट कोहलीले ६५ तथा […]