रकम भुक्तानीमा अनियमितताको आरोप

ठाकुरबाबा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बाटो निर्माण गरेको रकम ससर्त अनुदानबाट भुक्तानी गरेको देखिन्छ। २ सय ४८ दिन काम गराएर भुक्तानी गर्नुपर्ने रकम एक सय जनालाई हाजिर मात्रै गराएर भुक्तानी गरेको स्रोतको दाबी छ।...

सम्बन्धित सामग्री

अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए

काठमाडौंः विदेशबाट शंकास्पद रुपमा  रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शाह सहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई बैधानिकता दिएको भन्दै शर्मा माथि पनि आरोप…

अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ

काठमाडौं : विदेशबाट  शंकास्पद रुपमा रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शाहसहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई वैधानिकता दिएको भन्दै शर्मामाथि पनि आरोप…

विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाह पक्राउ

२२ पुस, काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । एआईजी सुवेदीका […]

इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

एजेन्सी १ असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो । पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले मङ्गलबार खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र सयौं बिगाहा जमिन […]

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो । सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...

सामाजिक सुरक्षा कोषको रकम दुरूपयोग गरेको आरोप

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।...

सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग गरेको आरोप

जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले रोजगार दाताहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सुचिकृत नै नगरी सामाजिक सुरक्षा ऐनअनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गरी आफै भोगचलन गर्दै आएको आरोप लगाए।...

मैले पार्टीको बैंक खाताबाट रकम निकालेको आरोप हाँस्यास्पदः भीम रावल

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेशको बैंक खाताबाट रकम निकालेको भनेर आफूलाई लगाइएको आरोप हाँस्यस्पद रहेको बताएका छन्।