अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए

काठमाडौंः विदेशबाट शंकास्पद रुपमा  रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शाह सहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई बैधानिकता दिएको भन्दै शर्मा माथि पनि आरोप…

सम्बन्धित सामग्री

किन विवादमा पर्छ सरकारले ल्याएको विधेयक?

काठमाडौँ : सरकारले पछिल्लो समय ल्याएका केही विधेयक विवादित बने।  सरकारले ल्याएका विधेयकहरूको विपक्षीले आलोचना गर्नु नेपालमा स्वाभाविकै हो। नेपालको जुनसुकै राजनीतिक दल पनि आफू विपक्षमा हुँदा सरकारले ल्याएको राम्रो नराम्रो जस्तोसुकै विधेयकको पनि आलोचना गर्छन्। वर्तमान सरकारले पछिल्लो समय ल्याएको केही विधेयक प्रतिपक्षीबाट मात्रै नभई सत्तापक्षबाट पनि आलोचित बन्यो। त्यति मात्रै नभएर सम्बन्धित सरोकारवाला आन्दोलित बन्ने अवस्था आयो। सरकारले ल्याएको शिक्षा विधेयकले

सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको आरोप

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षको पुरा नहुने योजना ल्याएको र […]

सञ्चार प्रतिष्ठान खारेज गरेर ल्याएको विधेयक औचित्यपूर्ण ?

विराटनगर : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता बुद्धिकुमार राजभण्डारीले विगतको सरकारले ल्याएको सञ्चार प्रतिष्ठान खारेज गरेर अहिले ल्याएको विधेयक कतिको औचित्यपूर्ण छ ? भन्दै प्रश्न गरेका छन्।आज शुक्रबार सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। ‘विगतको सरकारले ल्याएको सञ्चार प्रतिष्ठान खारेज गरेर ल्याएको यो विधेयक कतिको औचित्यपूर्ण छ ?’, उनले प्रश्न गर्दै भने, ‘आर्थिक हिसाबमा यो कतिको जायज छ भन्ने क

भन्सार छली ल्याएको कपडा बरामद

प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो। कपिलवस्तुको कृष्णनगरबाट आएको बा ५ ख...

ओलीले ल्याएको अध्यादेश स्वार्थ, अहिलेको आवश्यकता

काठमाडौं। कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताएका छन्। अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरेका हुन्। उनले केपी शर्मा ओलीलेले ल्याएको अध्यादेश स्वार्थ केन्द्रित रहेको दावी गरे।

अध्यादेशबारे ओली : मैले ल्याएको ठीक, देउवाले ल्याएको असंवैधानिक

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने गरी आफूले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बचाउ गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनमा संघीय संसद र केन्द्रीय कमिटीको ४० प्रतिशत पु¥याएर दल विभाजन गर्दा दल त्याग लागू नहुने व्यवस्था थियो । तर ओलीले आफू प्रधानमन्त्री भएका बेला ८ वैशाख २०७७ मा […]

संसदबाहिरबाट ल्याएको कार्यक्रमको अर्थ छैन : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले संसद्बाहिरबाट सत्तारुढ दलहरूले ल्याएको कार्यक्रमको अर्थ नरहेको बताएको छ ।  साझा न्यूनतम कार्यक्रमको अन्तिममा कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको प्रयास गर्ने उल्लेख छ । तर, एमालेले...

प्रदेश १ : हचुवाको भरमा बजेट ल्याएको सांसदहरूको आरोप

सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका हुन्

लुकाएर ल्याएको कपडा बरामद

सुनसरी, १९ बैशाख । भन्सार छलि लुकाई ल्याएको कपडा प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका–१७ लबिपुरस्थित सडकमा सवारी साधन जाँच गर्नेक्रममा अबैध रुपमा भन्सार छलि लुकाई ल्याएको १३ बोरामा रहेको करिब ६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो । को।१ ख ४२७५ नम्बरको बसमा इलाका […]