अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ

काठमाडौं : विदेशबाट  शंकास्पद रुपमा रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शाहसहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई वैधानिकता दिएको भन्दै शर्मामाथि पनि आरोप…

सम्बन्धित सामग्री

साढे दुई करोड अवैध भारु कारोबारमा पनि मुछिएका थिए पृथ्वी शाह

नेपालमा कम्पनी खडा गरेर अमेरिकाबाट शंकास्पद रकम भित्र्याएका अछामका पृथ्वी शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै विगतमा उनले गरेका आपराधिक गतिविधि पनि सतहमा आएका छन् ।