विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाह पक्राउ

२२ पुस, काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । एआईजी सुवेदीका […]

सम्बन्धित सामग्री

व्यापारीलाई धम्काउँदै रकम माग गर्ने एक जना पक्राउ

विराटनगरका व्यापारीलाई धम्काउँदै रकम माग गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।...

दिउँसै रकम लुट्ने पक्राउ

काठमाडौं । धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट […]

जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ

जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल ए

व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ

धादिङ– उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।...

धम्काएर रकम असुल्ने दुई पक्राउ

काठमाडौं । म्यानपावर कम्पनीका संचालकहरुलाई धम्क्याएर रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गङ्गाहिटी–७ का ४० वर्षिय मिलन जोशी र दोलखा, भिमेश्वर नगरपालिका–७ माटी घर भई काठमाडौंको बालुवाटार बस्ने बर्ष ३५ वर्षिय रबिन्द्र बस्नेत रहेका छ्न । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो । काठमाडौको पानीपोखरीस्थित युनिभर्सल […]

काठमाडौंमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जना पक्राउ

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : विदेशमा लुटिएको बहानामा विभिन्न व्यक्तिबाट कराेडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा आफूलाई विदेशी नागरिक प्लास्टिक सर्जन डाक्टर भनेर चिनाउने मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई महानगरीय महाशाखाको टोलीले पक्राउ गरेको हो।महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भ

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

कञ्चनपुर । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई हिजो (बिहीबार) प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ । गत […]

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं, १३ बैशाख । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको जनाएको छ […]