इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

एजेन्सी १ असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो । पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले मङ्गलबार खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र सयौं बिगाहा जमिन […]