धनुषामा प्रहरी–जनमत पार्टी झडप

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । आठ जना प्रहरीलाई पनि चोटपटक लागेको छ । घाइते हुनेमा सीके राउतका कार्यकर्ता धनुषाको शहीदनगर नगरपालिका–१ बस्ने २५ वर्षीय विजय यादव, जनकनन्दनी गाउँपालिका–४ खजुरी बस्ने २२ वर्षीय बैजनाथ यादव, […] The post धनुषामा प्रहरी–जनमत पार्टी झडप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

धनुषामा विद्यालयको छत ढलानको विषयमा दुई पक्षबीच झडप, पाँचजना घाइते

जनकपुरधाम – धनुषामा विद्यालयको छत ढलानको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। धनुषाको मुखियापट्टी मुसहरिया गाउँपालिका–३ मा रहेको वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयको छत ढलानको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षीय झडप भएको प्रहरीले जनाएको छ। गाउँपालिकाले छत ढलान गर्न लाग्दा अर्को पक्षले रोक्न खोजेपछि गाउँपालिकाका अध्यक्ष जयकुमार यादव पक्षले ढलान […]

खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा बढी मात्रामा मतपत्र भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । स्थानीयवासीका अनुसार खसेको मतभन्दा १६ मत बढी भेटिएको छ । अहिले मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना […] The post खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

पसलमा आगजनी भएपछि धनुषामा प्रहरी र स्थानीयवासीबीच झडप

धनुषाको विदेह नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । सो नगरपालिकाको तिनकौरीया चोकको एक पसलमा आगजनी भएको विषयलाई लिएर आक्रोशित स्थानीयवासी र प्रहरीबीच आइतबार झडप भएको हो । स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गर्दै आएको शान्ता पान पसलमा आगजनीको विषयलाई लिएर स्थानीयवासीले आइतबार बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । सोही सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास सेल प्रहार गरेको थियो । झडपमा २

धनुषामा पसलमा आगलागी, प्रहरी र स्थानीयबीच झडप

एक पसलमा आगजनी भएको विषयमा धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा भएको  झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो ।शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको पसलमा आगजनी भएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेको थियो । ५० मिटर नजिकै रहेको तीनकौरिया स्थित प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको भन्दै आक्रोशित स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्

धनुषामा प्रहरी र व्यवसायीबीच झडप

काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय […]

सिसी क्यामेराले काम नगरेको भन्दै धनुषामा व्यवसायी र प्रहरीबीच झडप

धनुषा, १३ चैत्र । धनुषामा आइतबार स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ । विदेह नगरपालिकाको तिनकौरीया चोकको एक पान पसलमा आगलागी भएको विषयले ठुलो रुप लिएर झडप समेत भएको हो । पान पसलमा आगोलागि भएपनि स्थानीय व्यवसायीहरुले सिसी क्यामेरा ठिक अवस्थामा नराखेको भन्दै नगरपालिका विरुद्ध विरोधमा उत्रिएका थिए । सोही क्रममा झडप भएको जनाईएको […]

धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले…

धनुषामा प्रहरी र व्यवसायीबिच झडप, स्थिति नियन्त्रण गर्न अश्रुग्याँस प्रहार

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा तनावको स्थिति सिर्जना भएको छ । […]

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]