धनुषामा विद्यालयको छत ढलानको विषयमा दुई पक्षबीच झडप, पाँचजना घाइते

जनकपुरधाम – धनुषामा विद्यालयको छत ढलानको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। धनुषाको मुखियापट्टी मुसहरिया गाउँपालिका–३ मा रहेको वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयको छत ढलानको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षीय झडप भएको प्रहरीले जनाएको छ। गाउँपालिकाले छत ढलान गर्न लाग्दा अर्को पक्षले रोक्न खोजेपछि गाउँपालिकाका अध्यक्ष जयकुमार यादव पक्षले ढलान […]

सम्बन्धित सामग्री

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुष दासको मृत्यु भएको हो। घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन्। गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला […]

धनुषामा जग्गा विवाद हुँदा एक जनाको हत्या, ६ जना पक्राउ

काठमाडौं । जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक […]

जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या

काठमाडौँ- जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका उनको […]

धनुषामा जग्गा विवाद हुँदा प्रभु यादवको मृत्यु, ६ जना पक्राउ

काठमाडाैं  ।  जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक […]

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]

धनुषामा स्थानीयबीच झडप, अवस्था नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम : धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले ६ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ। शुक्रबार विदेह नगरपालिका-२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा स्थानीयबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो । झडपमा २ जना घाइते

स्वास्थ्य चौकीको नाम राख्ने विषयमा विवादपछि भएको झडपमा दुई घाइते

धनुषामा स्वास्थ्य चौकीको नाम राख्ने विषयमा भएकाे विवादमा झडप हुँदा दुईजना घाइते भएका छन् । जिल्लाको विदेह

सडकबारे विवाद हुँदा धारिलो हतियारले टाउकोमा प्रहार

जनकपुरधाम : धनुषामा सडकको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी एकजनालाई गम्भीर घाइते बनाइएको छ।  सोमबार साँझ सडकबारे विवाद हुँदा कमला नगरपालिका–३ लगका शत्रुधन महतोको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ। शत्रुधनमाथि...

धनुषामा कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप, २ जना घाइते

धनुषाको नगराइन नगपालिका-८ अकौरामा नेपाली कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप भएको छ ।शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवाद उग्ररुप लिइ झडप भएको हो ।