धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले…

सम्बन्धित सामग्री

प्रहरी कुटपिटको विरोधमा चक्का जाम, अश्रुग्यास प्रहार

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले सोमबार मध्याह्ननदेखि चक्काजाम गरेका हुन्को । आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ […]

बन्चरेडाँडामा झडप, अश्रुग्यास प्रहार

काठमाडौं । धादिङको बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने विषयमा बुधबार पनि झडप भएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल ल्यान्डफिल साइट सुरक्षा बेस ओखरपौवाले जनाएको छ । मंगलबार पनि फोहोर विसर्जन गर्ने...

बाराको पचरौता नगरपालिकामा झडप प्रहरी द्वारा अश्रुग्यास प्रहार

वीरगञ्ज – बाराको पचरौता नगरपालिकामा दुई पार्टीका कार्यकर्ता बिच झडप भएको छ । पचरौता नगरपालिका २ स्थित मतदान केन्द्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेको कार्यकर्ता बिच झडप भएको हो । झडपलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त भए पछि अहिले मतदान रोकिएको छ । एमाले कार्यकर्ता हरुले बुथ कब्जा गर्न […]

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

जनकपुरमा मतदानस्थलमा प्रहरी र कार्यकर्ताबीच झडप

जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईल