जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा बढी मात्रामा मतपत्र भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । स्थानीयवासीका अनुसार खसेको मतभन्दा १६ मत बढी भेटिएको छ । अहिले मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना […]
The post खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर appeared first on राजधानी राष्ट्रिय दैनिक.