बारा : म्याटमाथि खेल्ने खेलको अभ्यास धुलोमा हुँदा निक्कै समस्या हुन्छ। पाँचौं र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिस्पर्धी बन्दा यसको तितो अनुभव बटुलेका छौँ हामीले। अहिलेको अभ्यास पनि उस्तै छ त्यसैले पनि”..... भन्दै असहज बनेकी ३१ वर्षीया एलिसा गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने तयारीमा जुटेकी छिन्।जसको लागि जिल्ला स्तरीय छनौटमा भाग लिन सिमराबाट गोलेसहित १८ जनाको समुह तयार गरिएको छ। बाराको सिमरा रंगशालामा हरेक दिन ७५ जना बालबालिकाको एउटा समुह करा
ताइवान आफ्नै देशको भूमि भन्दै चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । चीनको अभ्यासको जवाफमा ताइवानले पनि आज बिहीवार लाइभ अभ्यास गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।ताइवानले युद्ध भएमा आफू तयार रहेको सन्देश दिन आज अभ्यास गरेको खबरमा उल्लेख छ । ताइवानको आठौँ आर्मी ब्याचका प्रवक्ता लोउ वोइ जेले आज रक्षात्मक अभ्यासको...
काठमाडौं : चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो। चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ। साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख
चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्दछ । चीनको उत्तेजना र आक्रामकताले ताइवान स्ट्रेटको यथास्थितिलाई हानि पु¥याएको छ र यस क्षेत्रमा तनाव बढेको छ’, ताइवानले एक विज्ञप्तिमा भनेको छ ।चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त
काठमाडौँ- नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न भएको छ । विपद् व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि भन्दै नेपाली सेनाले सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकार कारी निकायका प्रतिनिधिलाई सहभागी गराई हातेमालो ४ अभ्यास सञ्चालन गरेको हो । मंगलबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा उक्त अभ्यासको समापन भएको हो । अभ्यासको समापन समारोहमा […]
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका यादवले नयाँ शक्ति बनाउन भनेर माओवादी पार्टी त्यागेर गएमा डा. बाबुराम भट्टराईप्रति व्यंग्य गरेका छन् ।
राजनीतिक दलको नेता बन्न पीएचडीले मात्र नहुने भन्दै उनले स्थापित नेतालाई विस्थापित गरेर पार्टी चल्न नसक्ने बताए ।
‘हामीले नेभर सेकेन्डको अभ्यास हेर्यौं नि, कस्तो मार्क्सवाद पढेको हो ? पीएचडी गरेर मात्र नेता भइन्छ र ? त्यो भए त चार–पाँचवटा विषयमा पीएचडी गरेका नेता नेपालमै होलान् । के तिनीहरू नेता बन्न सके त ? समाजलाई जसले बुझ्यो, अन्तरविरोध ज...
काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा ‘गुरिल्ला’ अभ्यास भएको भन्दै आक्रोश पोखेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको समयमा मन्तव्य राख्दै एमाले सांसद देवेन्द्र दाहालले सरकारले संसदमा ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे । सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा […]
जनता समाजवादी पार्टी नेपालको आधिकारिता उपेन्द्र यादवले पाएसँगै महन्थ ठाकुर पक्षमा अध्यक्षमण्डलको अभ्यास भइरहेको भन्दै नेताहरु बीचमा असन्तुष्टि बढेको छ ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डलको प्रावधान थियो । अहिले पनि अध्यक्षमण्डलको अभ्यास भइरहेको भन्दै वृषेशचन्द्र लालले गुनासो गरेका छन् ।जसपा नेपालमा यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि जसपाका महन्थ ठाकुर पक्ष जिल्ला तथा प्रदेशमा कार्यकर्ता भेला लगायतका कार्यक्रम गरिरहेका छन् ।कार्यक्रमको ढाँचा पुरानो अध्यक्षमण्डली
काठमाडौं : नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्ने बताएका छन्।
‘संघीयता अहिले उपहास भएको छ। के संघीयता छ?, अहिले संघीयता अभ्यास भइराखेको छ? बनावटी संघीयता अभ्यास भइरहेको छ?’ गजुरेलले प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै भने, ‘बनावटी संघीयता अभ्यास भइरहेको छ। वास्तविक…