धुलोमाथि कराँते अभ्यास, राष्ट्रिय खेलमा स्वर्ण पदकको आशा

बारा : म्याटमाथि खेल्ने खेलको अभ्यास धुलोमा हुँदा निक्कै समस्या हुन्छ। पाँचौं र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिस्पर्धी बन्दा यसको तितो अनुभव बटुलेका छौँ हामीले। अहिलेको अभ्यास पनि उस्तै छ त्यसैले पनि”..... भन्दै असहज बनेकी ३१ वर्षीया एलिसा गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने तयारीमा जुटेकी छिन्।जसको लागि जिल्ला स्तरीय छनौटमा भाग लिन सिमराबाट गोलेसहित १८ जनाको समुह तयार गरिएको छ।  बाराको सिमरा रंगशालामा हरेक दिन ७५ जना बालबालिकाको एउटा समुह करा

सम्बन्धित सामग्री

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते : पुलिसलाई थप ५ स्वर्ण

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन शुक्रबार ५ वटा स्वर्ण पदक जित्न सफल भएको छ । ललितपुर सातदोबाटोस्थित कराँते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लवले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लवले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको हो । प्रतियोगिताको पहिलो दिन […]

उमा राष्ट्रिय कराँतेमा सुनील र नीमा सर्वोत्कृष्ट

काठमाडौं । मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराँते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनील र नीमा दुवै ५५ केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित

कराँतेमा १९ मध्ये १६ स्वर्ण विभागीय टिमले जिते

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सम्पन्न कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्।गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएका खेलमा कराँतेका १९ मध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ। यस्तै पुलिसले तीन रजत र पाँच काँस्य पदक हात पारेको छ।पुलिसका खेलाडीले महिला एकल काता, महिला ४५ केजी तौल समूह, महिला ५० केजी तौल समूह, महिला ५५ केजी तौल समूह, पुरुष ६० केजी तौल समूह र पुरुष ६७ केजी तौल सम

नवौँ राष्ट्रिय खेलकुद : कराँते काताका स्वर्ण विभागीयलाई मात्रै

पर्वत : यस अगाडि हुने गरेका राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँते खेलका विभिन्न विधाका पदकहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस पुलिस क्लबको वर्चस्व रहँदै आएको थियो। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो।तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका काता विधामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले स्वर्ण पदक प्राप्त गर्दै कराँतेमा स्वर्ण सहितको विजयी सुरुवात गरेका छन्। पर्वत सदरमुकाम कुश्मा बज

फुल कन्ट्याक्ट कराँतेका खेल सम्पन्न, गण्डकी र आर्मीलाई समान ३ स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा भएको थियो । गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको […]

बागमती प्रदेशले नवौंमा स्वर्ण जित्ने खेलाडीलाई ६ हजार भत्ता दिने

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।  प्रदेशले सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई भत्ता दिने निर्णय गरेको हो । अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि भत्ता दिने भएको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।  प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई दिने भएको हो । प्रदेशले नवौ

गंगारामलाई स्वर्ण

नेपाल प्रहरीका गंगाराम कुसुवारले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष ७५ केजी फाइनलमा गंगारामले बाग्मती प्रदेशका रोशन बलामीलाई पराजित गरे । लुम्बिनी प्रदेशका कृष्ण विष्ट र एपीएफका मोहम्मद शेख आलम तेश्रो भए ।पुरुष ६० केजीमा बागमतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए । ८४ केजीमुनि प्रदेश १ का राजन खड्काले नेपाल आर्मीका

आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण

सुर्खेत । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डाे संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् । प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा […] The post आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो । राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उनले विसं २०५५

मेयर कप कराँते प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन

९ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र एक स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ । चन्द्रपुर नगरपालिकाको सहयोगमा आयोजना […]