नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न

काठमाडौँ- नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न भएको छ । विपद् व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि भन्दै नेपाली सेनाले सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकार कारी निकायका प्रतिनिधिलाई सहभागी गराई हातेमालो ४ अभ्यास सञ्चालन गरेको हो । मंगलबार जंगी अड्‍डामा प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा उक्त अभ्यासको समापन भएको हो । अभ्यासको समापन समारोहमा […]

सम्बन्धित सामग्री

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौँ : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त अभ्यास आज (शुक्रवार) समापन भएको हो।नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको ‘सूर्य किरण’ संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो।नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यो अभ्यासको १७ औँ संस्करण यसपटक भारतमा सञ्चालन भएको हो। अभ्यासको निरीक्षणका ला

सेनाको अगुवाइमा रसुवामा मनसुन अभ्यास

काठमाडौं,२० जेठ । नेपाली सेना विष्णुदल गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ । रसुवाको भौर्गभिक अवस्था, बढी भिरपाखो तथा गहिरा खोँचसमेत भएकाले वर्षायामको बाढी पहिरोले ल्याउने जोखिमप्रति पूर्वसावधानी अपनाउने उद्देश्यले मनसुन अभ्यास गरिएको हो । नेपाली सेना विष्णुदल गणलगायतका जनपथ तथा सशस्त्र प्रहरीसमेतका सुरक्षा अङ्गले यस वर्षको पहिलो अभ्यास केही […]

विरोधी अपहरण एकीकृत अभ्यास सम्पन्न

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालिन योजना अनुसार विमानको गैरकानूनी कब्जा-सूचना-4 अन्तर्गत नेपाली सेना, श्री युद्धभैरव गण (स्पेसल फोर्स) को फौजद्वारा आइतबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा विरोधी अपहरण एकीकृत अभ्यास सम्पन्न भएको छ । सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ नेपाली सेना लगायतका सरोकारवाला निकायहरु बीच आ-आफ्नो भूमिकामा असरदार रुपले परिचालन हुन विमानस्थल […]

विपद् व्यवस्थापन तालिम सम्पन्न

काठमाडौँ,१५ माघ । हिमाली क्षेत्रमा हुन सक्ने आगलागीप्रति सजकता अपनाउँदै रसुवामा कार्यरत सुरक्षा निकायले संयुक्त अभ्यास सम्पन्न गरेका छन् । रसुवा जिल्ला हिमाली क्षेत्र र बढी भीर भएका कारण आगलागी र डडेलो नियन्त्रणमा हम्मेहम्मे पर्ने विगतको अनुभवलाई मध्यनजर राख्दै छिटोछरितो सेवा प्रवाहका लागि जिल्लामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एकीकृत अभ्यासका दुई […]

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा […]

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैनिक तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक तालिम ‘अभ्यास टेक नेल–२२’ मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको उक्त तालिम मंगलबार छाउनीमा आयोजित कार्यक्रममा समापन गरिएको हो ।

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैनिक तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक तालिम ‘अभ्यास टेक नेल–२२’ मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको उक्त तालिम मंगलबार छाउनीमा आयोजित कार्यक्रममा समापन गरिएको हो ।

नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो । नेपाली […]

विपत् जोखिम न्यूनीकरण अभ्यास

विपत्को समयमा हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्यले नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकले राजदेवी नगरपालिकाको ब्रह्मपुरीस्थित बागमती नदीमा तालिम तथा अभ्यास गरेको छ। नेपाली सेना वीरदल गणको संयोजकत्व अन्य सुरक्षा निकाय र सरोकारवाला सङ्घ संस्थाको सहभागितामा सञ्चालित जेठ १३ देखि १९ गतेसम्म सामुदायिक विपत् प्रतिकार्य तालिम तथा अभ्यास मनसुन–३ सम्पन्न गरेको हो।