किन आन्दोलित छन् विद्यालयका कर्मचारी ?

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीहरू यतिखेर विभिन्न माग लिएर आन्दोलित छन्। परिषद्ले यसअघि नै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। कर्मचारी परिषद्‌का अनुसार साउन २२ गते शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाए।सोही दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ज्ञापनपत्रसहित जानकारी दिए। ३१ गते पत्रकार सम्मेलन गरे। भदौ १ गते देशभरका विद्यालय कर्मचारीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुरमा ११ बजेदेखि ४ बजेसम्म धर्ना कार्य

सम्बन्धित सामग्री

विद्यालयका कर्मचारी आन्दोलित- आजबाट देशभरका सामुदायिक विद्यालय बन्द

–परिषद्का अध्यक्ष तिवारी भन्नुहुन्छ : वार्ता र बन्द एकैसाथ –शिक्षक महासंघका अध्यक्ष तुलाधर भन्नुहन्छ : कि बन्द कि त वार्ता दुवै एकैपटक असम्भव काठमाडौं । सेवासुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आजबाट देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । सरकारले वार्ताटोली गठन गरेको अवस्थामा कर्मचारीले बन्द फिर्ता नलिइकनै वार्ता गर्ने जनाएको […]

रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

विभिन्न माग राख्दै रुपन्देहीको सामुदायिक विद्यालयका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।

तलबभत्ता वृद्धि गर्न माग गर्दै शिक्षक आन्दोलित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।बाल विकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपाल