विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी […]