काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारी न्यूनतम पारिश्रमिकको माग गर्दै ४ दिनदेखि धर्ना बसेका छन् । श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विद्यालय कर्मचारी परिषद्ले काठमाडौँ केन्द्रित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)ले शनिबार दिनभर माइतीघर मण्डलमा धर्ना दिएका थिए । बुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास […]