रिलायन्स फाइनान्सको १० प्रतिशत लाभांश पारित

काठमाडौं, २२ बैशाख । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । संस्थाको आज ११ औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]

एनएलजी इन्स्योरेन्सको लाभांश पारित

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १७औं वार्षिक साधारणसभा सेयरधनीलाई बोनस सेयर दिने उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभामा सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिमलप्रसाद वाग्लेले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ असार मसान्तको वासलात, […]

बीपीसीको लाभांश पारित

बुटवल पावर कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको काठमाडौंमा सम्पन्न २९औं वार्षिक साधारण सभाले बोनस सेयर वितरणका लागि चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८ सय […]

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण […]

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीका लागि बोनस सेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एघारौँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद...

ग्लोब आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ ।बैंकको सोमबार भएको १५औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।बैंकले सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो […]

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

रिलायन्स फाइनान्सको १०.५३% लाभांश पारित

रिलायन्स फाइनान्स लिमिटेडले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकाले कम्पनीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । सभाले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण पछि […]

नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० प्रतिशत लाभांश पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० दशमलव ८० प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे २३औँ वार्षिक साधारणसभाले १० दशमलव २६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे