एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १७औं वार्षिक साधारणसभा सेयरधनीलाई बोनस सेयर दिने उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभामा सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिमलप्रसाद वाग्लेले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ असार मसान्तको वासलात, […]