ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ ।बैंकको सोमबार भएको १५औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।बैंकले सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो […]