बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण […]

सम्बन्धित सामग्री

एशियन लाइफको प्रस्तावित लाभांश पारित

एशियन लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश […]

पोखरा फाइनान्सको लाभांश पारित

पोखरा फाइनान्सले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । फाइनान्सको २६औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०८ अर्ब पुगेको बताइएको […]

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल

नबिल बैंकको शुक्रवार सम्पन्न ३७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भएको छ । गत आवमा बैंकले गरेको ४ अर्ब ५३ करोड नाफाबाट लाभांश दिने भएको हो । मुनाफा वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुगेको छ । बैंकको शुक्रवार नै सम्पन्न बैंक सञ्चालक समितिको ५८८औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ । पौडे...

बुटवल पावर कम्पनीको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब

काठमाडौं (नेस) । बुटवल पावर कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ । जस अनुसार सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षक नियुक्त […]

बीपीसीको लाभांश पारित

बुटवल पावर कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको काठमाडौंमा सम्पन्न २९औं वार्षिक साधारण सभाले बोनस सेयर वितरणका लागि चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८ सय […]

सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सोमबार सम्पन्न १३औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।सभाले चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी […]

गुराँस लाइफको साढे ५ प्रतिशत लाभांश पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई साढे ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कम्पनीको ११औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आव २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ लाख ६ सय रुपैयाँको ५.५० प्रतिशतले हुने आउने रकम १० […]

शिवम सिमेन्टको २९ प्रतिशत लाभांश पारित

१६ असोज, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस अघि घोषणा गरेको २९ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षमा मंगलबार सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधाधारणसभामा अध्यक्ष गोयलले शेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ […]

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित हुँदै

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो ।कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी […]