बुटवल पावर कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको काठमाडौंमा सम्पन्न २९औं वार्षिक साधारण सभाले बोनस सेयर वितरणका लागि चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८ सय […]