गैरसरकारी संस्था महासङ्घ नेपालले संविधान कार्यान्वयन गर्न, लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउनका लागि युवापुस्तामा वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्नेमा जोड दिएको छ । महासङ्घको २९औँ वार्षिक साधारणसभाबाट पारित गरेको ३१ बुँदे ‘नागरिक घोषणापत्र २०८०’ आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउन आमनागरिक र विशेषतः युवापुस्तालाई वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याइएको हो …
मुख्यत: विश्वविद्यालय सुधारका लागि मेरो दाबी हो । लथालिङ्ग भएको त्रिविलाई सही ट्र्याकमा ल्याउनुपर्नेछ । विद्यार्थी र समाजमा त्रिविको विश्वास कम भएको छ । त्यो विश्वास जगाउन उपकुलपतिमा मैले दाबी गरेको हुँ ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गठतन्त्रको सौन्दर्यता कायम राख्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाली काग्रेंसले सरकारले जनतामा विश्वास जगाउन नसकेको आरोप लगाउदै सुशासनका लागि प्रभावकारी नीति निर्माण गर्नुपर्ने बताएको छ ।सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तयारी गरेको छ।परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताएका छन्।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीमा समेत हाबी हुँदै गएको यही मनोविज्ञान शिक्षा क्षेत्रको समस्याका रूपमा देखापरेको उनको भनाइ छ । ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’को २०औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय […]
The post ‘विद्यार्थीलाई विश्वविद्यालयप्रति विश्वास जगाउन सकिरहेका छैनौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिएका छन् । उनले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । काठमाडौँमा आज भएको नेपाल प्रहरीको कार्ययोजना, २०७९ र कार्यसम्पादन […]
विश्वास अन्धविश्वास जे भने पनि ग्रामीण क्षेत्रका मानिसहरु अझै पनि धामीझाँक्रीको विश्वास गर्ने भएकाले जाजरकोटका धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् । जाजरकोटको भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब …
आजकल जति छिटो सम्बन्ध जोडिन्छ, त्यो भन्दा छिटो सम्बन्ध तोडिने गर्दछ । अझ साथीहरूबिचको सम्बन्ध जोडिन जति सहज हुन्छ यसलाई टिकाइराख्न उति कै गाह्रो हुन्छ । कहिलेकाहीँ सामान्य कुराले पनि वर्षौँदेखिको सम्बन्धमा दरार ल्याउन सक्छ । साथीबिच एक पटक मनमुटाब भए वा सम्बन्ध बिग्रिए फेरी जोडिन वा विश्वास जगाउन निकै समस्या हुन्छ । यस्तोमा आफ्ना […]