विश्वास अन्धविश्वास जे भने पनि ग्रामीण क्षेत्रका मानिसहरु अझै पनि धामीझाँक्रीको विश्वास गर्ने भएकाले जाजरकोटका धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् । जाजरकोटको भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब …