राजनीति र राज्यप्रति आशा जगाउन सकिएन भने प्रगतिको गति धिमानै हुन्छः विश्वप्रकाश शर्मा

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति र राज्यप्रति नागरिकको आशा र विश्वास जगाउन नसकेको खण्डमा जोकसैले नेतृत्व गरेपनि देशको प्रगतिको गति धिमानै हुने बताएका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा सरकार–प्रतिपक्ष, जित–हार सबै चलिरहने प्रक्रिया भएपनि प्रतिस्पर्धाको साझा मैदान राजनीति र राज्यप्रति […]

सम्बन्धित सामग्री

झापा १ काे राजनीतिक जाेड–घटाउ

झापा – आउँदो मङ्सिर ४ गते हुने आम चुनावमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नम्बर १ लाई हेरिएको छ । झापा–१ मा तेस्रो पटक उम्मेदवार हुन लाग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानुन ज्ञाताको छवि बनाउनु भएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता–प्रतिकूलताको लेखाजोखा र जोड–घटाउको हिसाबकिताब हुन थालेको छ ।  अग्नि खरेल झापाली नेतामोर्चाको राजनीति, जनवर्गीय सङ्गठनको राजनीति, पेसागत सङ्घ–सङ्गठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो&rs...

जब देउवाले काठमाडौं–४ को टिकट नैनसिंह महरलाई दिए …

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने । सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना […]

‘हेभिवेट’ नेताको गृह जिल्ला झापाका ५ सिटमा को–को बीच हुँदैछ प्रतिस्पर्धा ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै ‘हेभिवेट’ नेताहरूको गृह जिल्ला र निर्वाचन क्षेत्रको चुनावी गणितीय राजनीति बहसको विषय बनिरहेको छ । ०७४ को परिणाम र गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मत परिणामलाई आधार बनाएर निर्वाचन क्षेत्रको गणितीय हिसाब–किताब भइरहेको छ ।आज हामीले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापाका ५ वटा निर्वाचन क्षेत्रको लेखाजोखा

विश्वप्रकाश शर्मा : होचो मान्छे, अग्लाे विचार

झापा – नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्मालाई अहिले उनको गृह जिल्ला झापाका बासिन्दाले बधाई दिने क्रम जारी छ। आफ्नै पार्टीका नेता कृष्णप्रसाद सिटौलासँग ज्यादै संघर्ष गरेर महामन्त्री पदमा शर्मा निर्वाचित भएपछि ‘अब कांग्रेसमा व्यक्तिको होइन विचारको राजनीति हुन्छ’ भन्नेहरू प्रशस्तै छन्। हुन पनि उनले सिटौला तथा उनका पछि लाग्नेहरूलाई सार्वजनिक मन्तव्यमा  कहिले पनि […]

कांग्रेसमा आएको गगनरूपी 'सुनामी' र विश्वप्रकाशको दिग्विजयको अर्थ

झण्डै–झण्डै आमनिर्वाचनको झल्को दिने माहोल बनाएको नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धाले कांग्रेसलाई मात्र होइन, राजनीतिप्रति चासो राख्ने सबैलाई ध्यानमग्न बनायो । कांग्रेस र कम्युनिस्टको राजनीति नबुझेकाले पनि गगन थापा कांग्रेस महामन्त्री बनेको कुरा चर्चा गरिरहेका छन् ।  ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भन्ने माधव घिमिरेको कविताजस्तै कांग्रेसका संस्थापन पक्षबाट सधैँ कर्नरमा पारिएका विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा विजय हासिल गरेका छन् ।  विश्वप्रकाश र गगन थापाले महामन्त्री तथा धनराज गुरुङले उपसभ...

विश्वप्रकाश शर्माको राजनीति : सिटौलासँगको तिक्तता तगारो बन्न सक्छ !

काठमाडौं । विश्वप्रकाश शर्मा युवा पुस्ताको आकर्षकणका व्यक्ति हुन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष भएपछि राष्ट्रिय पहिचान बनाएका शर्मा त्यसयता कुनै पदमा नहुँदै कांग्रेसका युवाहरुमाझ लोकप्रिय थिए भने आम नागरिकमा समेत आशा बोकेका नेताका रुपमा परिचित छन् । शर्मा अहिले कांग्रेसका प्रवक्ता हुन् । त्यतिमात्रै होइन उनले आगामी तीन...

विश्वप्रकाश शर्माको राजनीति : सिटौलासँगको तिक्तता तगारो बन्न सक्छ !

काठमाडौं । विश्वप्रकाश शर्मा युवा पुस्ताको आकर्षकणका व्यक्ति हुन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष भएपछि राष्ट्रिय पहिचान बनाएका शर्मा त्यसयता कुनै पदमा नहुँदै कांग्रेसका युवाहरुमाझ लोकप्रिय थिए भने आम नागरिकमा समेत आशा बोकेका नेताका रुपमा परिचित छन् । शर्मा अहिले कांग्रेसका प्रवक्ता हुन् । त्यतिमात्रै होइन उनले आगामी तीन...

राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न सकेन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन्