छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गठतन्त्रको सौन्दर्यता कायम राख्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाली काग्रेंसले सरकारले जनतामा विश्वास जगाउन नसकेको आरोप लगाउदै सुशासनका लागि प्रभावकारी नीति निर्माण गर्नुपर्ने बताएको छ ।सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तयारी गरेको छ।परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताएका छन्।