आजकल जति छिटो सम्बन्ध जोडिन्छ, त्यो भन्दा छिटो सम्बन्ध तोडिने गर्दछ । अझ साथीहरूबिचको सम्बन्ध जोडिन जति सहज हुन्छ यसलाई टिकाइराख्न उति कै गाह्रो हुन्छ । कहिलेकाहीँ सामान्य कुराले पनि वर्षौँदेखिको सम्बन्धमा दरार ल्याउन सक्छ । साथीबिच एक पटक मनमुटाब भए वा सम्बन्ध बिग्रिए फेरी जोडिन वा विश्वास जगाउन निकै समस्या हुन्छ । यस्तोमा आफ्ना […]