१३ असोज, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् । स्वास्थ्य संस्थाप्रति जनताको विश्वास जगाउन र चिकित्सकको मनोबल बढाउन डाक्टर कुट्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको भनाइ छ । शनिबार गोरखा अस्पतालको शनिबार निरीक्षण गर्दै […]