पुस ४ गतेबाट बालबालिका तथा गर्भवति महिलालाई मोडर्ना खोप लगाँइदै

काठमाडौं, २६ मंसिर । कोरोना भाइरसविरुद्धको १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई पुस ४ गतेदेखि यो खोप लगाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गतको यो खोप गर्भवति महिलाहरुले पनि लगाउन सक्नेछन् । यो खोप देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान […]

सम्बन्धित सामग्री

बाँकेमा बालबालिका लाई खोप लगाउन शुरु

बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने ह

४० लाख मोडर्ना खोप आउँदै

काठमाडौँ- सरकारले आगामी मंगलबारसम्म ४० लाख डोज मोर्डना खोप आइपुग्ने जानकारी दिएको छ। सरकारले विश्व बैँकको वित्तीय सहयोगमा १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने जानकारी दिएको हो। स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने छ। यी खोप काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, […]

जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ”, उनले भने, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लग

खार्पुनाथमा मोडर्ना खोप लगाउने बालबालिका न्यून

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने अभियानमा बालबालिकाको सहभागिता न्यून देखिएको छ। लक्ष्यभन्दा निकै कम बालबालिका गाउँपालिकामा भेटिएपछि निर्धारित समयअगाडि खोप लगाउने कार्य सम्पन्न भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले सबै वडामा गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका ६०३ ले मात्र खोपको पहिलो मात्र लगाएको बताए। शाखाले १०५० जना […]

खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए ।  यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

बैतडी : बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ। सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको  स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए। यहाँ पनि  १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो। बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२   बालबालिका रहेका र उनीहरुलाई  वि

फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी

सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र  ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।

फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी

सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र  ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।