टाइफाइड खोप लगाएका दुई बालबालिका अस्पताल भर्ना, अनुसन्धान सुरु

१६ चैत, काठमाडौं । नेपालमा टाइफाइड खोप (टीसीभी) लगाइएपछि दुई जना बालबालिका बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । तर, ती बालबालिकामा खोप अथवा अन्य कारणले असर भएको हो यकिन गर्न सरकारले अनुसन्धान गरिरहेको छ । दक्षिण एसियाका राष्ट्र मध्ये अभियानको रुपमा नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई २५ चैतदेखि टाइफाइड खोप […]

सम्बन्धित सामग्री

देशैभर टाइफाइडविरुद्धको खोप, तस्वीरमा

काठमाडौं : चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप लगाउन सुरु गरिएको छ।यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुनेछन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान शुरु गरेको बताए।विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

बैतडी/गुल्मी । यही चैत २५ गतेदेखि देशैभर टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । जसमा बैतडीका ७८ हजार बालबालिकालाई सो खोप लगाइनेछ । जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरी ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । अभियान यही चैत्र २५ गते शुरु […]

बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने

बैतडी : बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ। जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरि ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो।स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रुपमा टाइफाइड खोप लगाइने भएको छ। अभियान यही चैत्र २५ गते शुरु भएर आगामी वैशाख ८ गते सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिक