अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]

सम्बन्धित सामग्री

कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]

अमेरिकामा चार हप्ताभित्र झण्डै ३० लाख बालबालिका कोरोनाबाट संक्रमित

४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह

विज्ञले भने, ‘संक्रमित बच्चालाई उच्च ज्वरो र काम्नेजस्ता लक्षण’

कोभिड–१९ द्वारा संक्रमित बालबालिकामा असाध्यै धेरै ज्वरो र काम्नेजस्ता लक्षण देखिइरहेको  छ । आइतबार दिल्लीको सर गंगाराम अस्पतालमा बालरोग विशेषज्ञ डा. धिरेन गुप्ताले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार डेल्टा भेरियन्टको विपरित ओमिक्रोन बिरामीमा स्वाद र गन्ध हराउनु साधारण होइन ।केही बालबालिकालाई अस्पताल भर्ना गर्न आवश्यकःकोभिड–१९ द्वारा संक्रमित बालबालिकाको उपचार गरिरहेका डा. गुप्ताले भने, ‘११ देखि १७ वर्ष बीचमा बालबालिका तथा किशोर जो कोरोनाभाइरसद्वारा संक्रमित

चीनको तियानजिनमा २० जनामा संक्रमण, पूरै सहरवासीको कोरोना परीक्षण गरिने

बेइजिङ । चीनको राजधानी बेइजिङनजिकैको तटीय सहर तियानजिनमा २० जनामा कोभिड–१९ संक्रमण देखिएपछि पूरै सहरवासीको कोरोना परीक्षण गरिने भएको छ । एक करोड ४० लाख जनसंख्या रहेको सहरमा बालबालिका एवं वयस्क गरी २० जनामा कोभिड–१९ पुष्टि भएको थियो । त्यसमध्ये कम्तीमा दुईजना ओमिक्रोन संक्रमित भएको बताइएको छ । संक्रमितमध्ये आठदेखि १३ वर्ष...

दक्षिण अफ्रिकामा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा फैलिरहेको छ ओमिक्रोन

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विशेषतः बालबालिका तथा खोप नलगाएका व्यक्तिलाई संक्रमित गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओकी चिफ साइन्टिस्ट सौम्या स्वामीनाथनले यस्तो चेतावनी जारी गरेकी हुन् ।सीएनबीसी–न्यूज–१८ का अनुसार ओमिक्रोनको विषयमा डब्ल्यूएचओकी सौम्याले दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमितमध्ये बालबालिका पनि समावेश भएको जानकारी दिएकी छिन् । स्वामीनाथनका अनुसार दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टका संक्रमित तीब्र रुपमा बढिरह