काठमाडौँ – विज्ञहरुले भनेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर आउँछ। जसमा सबै भन्दा धेरै बालबालिका प्रभावित हुने छन्।’ संक्रमणको जोखिमबाट बच्नका लागि विश्वभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ। खोप अभियानमा अधिकांश देशमा १८ वर्ष भन्दामाथिकालाई सहभागी गराइएको छ। खोप लगाएका व्यक्तिहरु संक्रमित भइहाले पनि उनीहरुमा जटिलता कम देखिने चिकित्सकहरुले बताएका छन्। विज्ञहरुका अनुसार केही […]