खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

सम्बन्धित सामग्री

१२ वर्षमाथिकालाई धमाधम खोप

प्रदेशका मकवानपुर, सिन्धुपाल्चोक र नुवाकोटमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप धमाधम लगाइँदै छ । खोप लगाउन बालबालिका र उनीहरूका अभिभावकसमेत उत्साहित देखिएका छन् ।