नतीजा प्रकाशनमा त्रिविको लापरबाहीप्रति सांसद सापकोटाको आपत्ति

काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले त्रिभुवन विश्वविद्यालय र रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले त्रिवि परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण झण्डै पाँच सय विद्यार्थीको भविष्यमाथि प्रश्न […]

सम्बन्धित सामग्री

गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले सलामी दिएको भन्दै आपत्ति जनाएका छन्। कोप सम्मेलनबाट फर्किने क्रममा आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाले प्रधानमन्त्री दाहाललाई सलामी अर्पण गरेको थियो। सलामीको बेला बीचमा प्रधानमन्त्री, दायाँ प्रधानसेनापति र बायाँ सेनाको सेकेन्ड म्यान उभिनुपर्छ। तर, आइतबार बायाँतिर सेनाको सेकेन्ड म्यान उभिनुपर्ने स्थानमा प्रधानमन्त्रीको स्वकीय सचिवकी […]

संविधानको प्रस्तावनाप्रति कांग्रेस सांसद घिमिरेको आपत्ति

२१ असोज, काठमाडौं । सांसद श्यामकुमार घिमिरेले संविधानको प्रस्तावनाप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद घिमिरेले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखेर नीजि क्षेत्रप्रति निषेध गर्न खोजिएको बताए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थालेको उदारीकरण नीतिको स्वामित्व कांग्रेसले नलिएकाले संविधानले समाजवाद समावेश हुन पुगेको उनको तर्क थियो । संविधानले लिएको यो […]

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

काठमाडौँ : नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।आइतवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रोपटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन्। अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन्।उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रोपटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षामन्त्रीको जवाफ माग गर

मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको भन्दै राप्रपा सांसद लिङ्देनको आपत्ति

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लिङ्देनले पीडितमाथि प्रहरी प्रशासनले गरेको दमनमा आपत्ति प्रकट गरेका हुन् । निमुखामाथि प्रहरीले आक्रमण गरेर घाइते बनाएको घटनाप्रति उनले दुःख व्यक्त […]

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । नेता रावलले ढकाल जापान सरकारकाे छानविनमा समेत परेका व्यक्ति रहेकाे […]

एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । ढकाललाई संसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ । सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन्–अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र

करको दर हेरफेर भएको भन्दै एमाले सांसद भट्टराईको आपत्ति

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि […]

एमाले सांसद चौधरीको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति

नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् । उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, &lsqu

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्