मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको भन्दै राप्रपा सांसद लिङ्देनको आपत्ति

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लिङ्देनले पीडितमाथि प्रहरी प्रशासनले गरेको दमनमा आपत्ति प्रकट गरेका हुन् । निमुखामाथि प्रहरीले आक्रमण गरेर घाइते बनाएको घटनाप्रति उनले दुःख व्यक्त […]

सम्बन्धित सामग्री

कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका नेता प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौँ – पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भे‍ट्न खुमलटार पुगेका छन् । आज मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले प्रचण्डसँग छलफल गरेका हुन् । पछिल्लाे समय नेकपा […]

प्रचण्डलाई भेट्न किन खुमलटार पुगे राप्रपा नेपालका ‘पाँच भाइ पदाधिकारी’ ?

राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । खुलमटारबाटै बोलावट भएपछि राजनी

राप्रपा नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्रीमा बस्नेत मनोनित

काठमाडौं, ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधानबमोजिम पार्टीको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सहमहामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन गरेका छन् । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरेका छन् । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा […]

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् ।  अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनीत गरेका हुन । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका […]

राप्रपा नेपालकाे उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी, सहमहामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष र सह–महामन्त्री पदमा मनोनीत गरेका छन्। अध्यक्ष थापाले शनिबार उपाध्यक्षमा दिलविकास राजभण्डारीलाई र सह–महामन्त्री दमन बस्नेतलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन्। केही दिन अघि राप्रपा परित्याग गरी आएका राजभण्डारी र बस्नेतलाई अध्यक्ष थापाले महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन् । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी […]

थापाले राजभण्डारीलाई बनाए राप्रपा उपाध्यक्ष, बस्नेत सहमहामन्त्री

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिलविकास राजभण्डारीलाई उपाध्यक्षमा र दमन बस्नेत सह–महामन्त्री पदमा मनोनयन गरेका छन्। अध्यक्ष थापाले दुवैलाई शनिबार जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे। राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए। पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी दिनमा अन्य नेतालाई पनि जिम्मेवारी दिने बताए ।

पूर्वमन्त्री गिरिलगायत राप्रपा नेपाल प्रवेश

पूर्वमन्त्री दिलनाथ गिरिलगायत राप्रपा नेपालमा प्रवेश गरेका छ्न् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनीहरू राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा पूर्वमन्त्री  गिरीबाहेक राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी,नेताहरु श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ, दमन बस्नेत, सुधा जोशी, रंजिता श्रेष्ठ, दिपेश खत्री लगायतका रहेका छन् । उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।

राजेन्द्र लिङ्देनको साथ छाडेका नेताहरु कमल थापाको पार्टीमा प्रवेश गर्ने

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेका नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन् ।मंगलबार राप्रपाबाट बाहिरिएका नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, केशवराज श्रेष्ठलगायतका नेताहरु राप्रपा नेपालमा प्रवेश गर्न गर्न लागेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।उनीहरुबाहेक विभिन्न पार्टी र समूहका व्यक्तिहरु पनि पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ । उनीहरुलाई पार्टीमा स्वागतका लागि राप्रपा न

राजावादीमाथि दमन, राप्रपा अध्यक्षद्वारा सरकारको कडा आलोचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा ...