राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सांसद लिलादेवीकाे आपत्ति

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणिकरण गरेको बताउनुभएकाे हाे । तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै आपत्ति […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले नागरिकता विधेयक प्रमाणिकरण गर्ने बाटो खोल्यो

राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति कार्यालयमा साउन देखि थन्किएको बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्न मन्त्रिपरिषद् बैठकले आग्रह गरेको छ।...

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणिकरण

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले दुईवटा विधेयक प्रमाणिकरण गरेकी छिन्। नागरिकता विधेयक संविधानअनुसार प्रमाणिकरण नगरेर विवादमा तानिएकी भण्डारीले लगत्तै दुईवटा विधेयक प्रमाणिकरण गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न […]

ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण भएनः नागरिकताविहिन संघर्ष समिति

काठमाडौं, ८ असोज । नागरिकताविहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिले यस्तो आरोप लगाएको हो । समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको […]

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै पाँचवटा रिट दर्ता, भोलि पेशी

काठमाडौँ – नागरिकता विधेयक प्रमाणिरकणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा पाँचवटा रिट निवेदन दर्ता भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणिकरण नगरेपछि गराउन माग गर्दै पाँचवटा रिट निवेदन दर्ता भएका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता सुनील रञ्जन सिंह, सागर बलरालगायतले पाँचवटा छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। राष्ट्रपति कार्यालयलाई […]

नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।  बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।  संसद्का दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।...