नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् । उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, &lsqu