गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले सलामी दिएको भन्दै आपत्ति जनाएका छन्। कोप सम्मेलनबाट फर्किने क्रममा आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाले प्रधानमन्त्री दाहाललाई सलामी अर्पण गरेको थियो। सलामीको बेला बीचमा प्रधानमन्त्री, दायाँ प्रधानसेनापति र बायाँ सेनाको सेकेन्ड म्यान उभिनुपर्छ। तर, आइतबार बायाँतिर सेनाको सेकेन्ड म्यान उभिनुपर्ने स्थानमा प्रधानमन्त्रीको स्वकीय सचिवकी […]