संविधानको प्रस्तावनाप्रति कांग्रेस सांसद घिमिरेको आपत्ति

२१ असोज, काठमाडौं । सांसद श्यामकुमार घिमिरेले संविधानको प्रस्तावनाप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद घिमिरेले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखेर नीजि क्षेत्रप्रति निषेध गर्न खोजिएको बताए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थालेको उदारीकरण नीतिको स्वामित्व कांग्रेसले नलिएकाले संविधानले समाजवाद समावेश हुन पुगेको उनको तर्क थियो । संविधानले लिएको यो […]

सम्बन्धित सामग्री

वीर अस्पतालमा बिरामीको खाना कटौती गर्ने कुरा तत्काल सच्याउनुपर्छः कमला पन्त

काठमाडौँ – कांग्रेस सांसद कमला पन्तले वीर अस्पतालका बिरामीलाई दिइँदै आएको खानाको सुविधा कटौती गरेकोमा आपत्ति जनाएकी छन्। सांसद पन्तले सो अस्पतालमा बिरामीलाई खाना दिने सेवा कटौती गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्न पनि सरकारलाई सचेत गराइन्। सरकारले बहकावमा परेर त्यस्ता खालका दुःखद निर्णय गर्न नहुने उनको भनाइ छ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको […]

नक्कली सर्टिफिकेटका आरोपी कांग्रेस सांसद शर्माको बचाउमा एमाले सांसद

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा प्रहरीले प्रकाउ गरेका कांग्रेस सांसद सुनिल शर्माको बचाउमा एमाले सांसद उभिएका छन् । प्रतिनिधिसभामा एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाइन् । अवरोध गर्नुअघि शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद साहले शर्माको गिरफ्तारी कानुनसम्मत नभएको दाबी गरिन् ।

कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति

२६ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ । शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाइन् । 'नेपाली …

रास्वपा सांसद सुमनाले ‘गुण्डा’ भनेपछि अर्का सांसदको आपत्ति, सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले […]

विवाहितलाई भन्दा अविवाहितलाई धेरै कर लगाएको भन्दै कांग्रेस सांसद थिङको आपत्ति

काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थिङले विभेदकारी करनीति खारेज गरी समावेशी करनीति अवलम्वन गर्न माग गरिन् । उनले भनिन् ‘‘आन्तरिक राजस्व विभागले विगतदेखि हालको आर्थिक वर्ष २०८०-८१ सम्म […]

अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति गगन थापाकाे आपत्ति

इम्बोस्ड नम्बर प्लेटको विरोध   कांग्रेस सांसद गगन थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग विशेष समय लिएर बोल्दै उनले इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति...

प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि सत्ता पक्षकै आपत्ति

काठमाडौँ – प्रिबजेट छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपति सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन्। बुधबारदेखि प्रिबजेट छलफल सुरु भए पनि बिहीबारको छलफलमा अर्थमन्त्री शर्मा संसद बैठकमा नदेखिएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई आपत्ति जनाएका हुन्। सत्ता पक्ष र प्रतिपक्षको आपत्तिपछि सभामुख अग्नि सापकोटाले छलफलका क्रममा अनिवार्य उपस्थित हुन […]