वर्षाका कारण फसेका आरोहीहरुको उद्धार गरिएको छ । वर्षासँगै हिमपातका कारण मौसमका खराव हुँदा सोलुखुम्बु जिल्लास्थित मेरा पिक ६४७० मिटरको आरोहण गरी फर्कने क्रममा बाटोमै आरोही फसेका थिए ।फसेकामध्ये चार जना विदेशी आरोही र एक जना नेपाली पथ प्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी बिहीबार काठमाडौं ल्याइएको नेपाल पर्वतारोहण संघ (एनएमए) जनाएको छ । उद्धारका […]