बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन […]