विराटनगरबाट एक वर्षीया बालिका सम्पर्कविहीन

सम्बन्धित सामग्री

सम्पर्कविहीन मेजरको खोजी कार्य जारी

काठमाडौं- डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स व्यारेकका प्रमुख मेजर विमल पण्डित १२ दिनदेखि सम्पर्कविहीन रहेका छन्। भदौ १० गतेदेखि उनी सम्पर्कविहीन भएका हुन्। उक्त दिन मेजर पण्डित दुईजनाका साथमा ब्यारेकबाट निस्किएका थिए। उनले दुई जनालाई केहीबेरमै फर्काइदिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनले भने, ‘बिदामा गएर सम्पर्कमा नआउने अधिकृतको घटना यो पहिलो होइन। यसरी […]

भेटिएन सम्पर्कविहीन तारा एयरको विमान

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन तारा एयरको विमान साँझसम्म खोज्दा पनि भेटिएन । चालक दलका तीन सदस्यसहित २२ जना सवार विमान सम्पर्कविहीन भएपछि नेपाली सेना र...

तारा एयरले भन्यो : सम्पर्कविहीन विमानको खोजी भइरहेको छ

काठमाडौं : तारा एयरले सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन-एइटी-डीएचसी-६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो। सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी…

सम्पर्कविहीन जहाजबारे टेलिकमको नयाँ ‘क्लु’

सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाजबारे नेपाल टेलिकम स्रोतले प्रहरीलाई नयाँ ‘क्लु’ दिएको छ। टेलिकमले थासाङ गाउँपालिकाको लेते नजिकै रहेको लार्केटावर आसपासमा जहाज भेटिनसक्ने जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई गराएको...

उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन

सिमकोट– उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्कविहीन भएका छन्। दुई स्थानमा रहेका नेपाल टेलिकमका टावरमा हिमपातले क्षति पुर्‍याएपछि उक्त क्षेत्र सञ्चार सम्पर्कविहीन भएको हो। नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन भएको बताए। उनका अनुसार बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएका कारण सञ्चार सम्पर्क टुटेको हो। टावरमा खराबी आएपछि उत्तरी हुम्लाका […]

चिनजानेकै छिमेकीले ४ वर्षीय बालक लिएर सम्पर्कविहीन

काठमाडौँ । कपनमा मिस्त्रीको काम गर्दै आएकी भारतीय एक महिलाको ४ वर्षीय छोरा चिनेजानेकै छिमेकीले लिएर सम्पर्कविहीन भएका छन् । भारत मधुवनकी ती महिलाको छोरा लिएर भारतीय नागरिक सोमबारदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बालक लिएर सम्पर्क बाहिर रहेका ती व्यक्तिले मोबाइल भने कपनमै छाडेको प्रहरीले बताएको छ । बच्चासहित ती व्यक्ति सम्पर्कविहीन भएपछि […]

कपनबाट चार वर्षीय बालक सम्पर्कविहीन

१२ असोज, काठमाडौं । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए । उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका […]

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन […]

रूसमा २८ जना सवार जहाज सम्पर्कविहीन

रूसमा मंगलबार एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।

इन्डोनेसियामा ५० बढी यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन

इन्डोनिसियाको एउटा विमान सम्पर्कविहीन भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ५० भन्दा धेरै यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन भएको बिबिसीले जनाएको छ