कपनबाट चार वर्षीय बालक सम्पर्कविहीन

१२ असोज, काठमाडौं । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए । उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका […]

सम्बन्धित सामग्री

दाङबाट हराएका बालक ८ दिनपछि काठमाडौंमा भेटिए

१८ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जीवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावुक भएँ, मेरो खुसीको […]

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही- बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। सम्पर्कविहीन भएकामध्ये समीर […]

बालक कुट्ने प्रिन्सिपल सम्पर्कविहीन, वडा अध्यक्ष भन्छन् : छलफलबाट मिल्यो

४ साउन, काठमाडौं । पाँच कक्षका विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । स्कुलको कक्षा ५ मा पढ्ने बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न […]

१४ वर्षीय बालक एक सातादेखि बेपत्ता

काभ्रेपलाञ्चोकको भैंंसेपाटीबाट एक बालक पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल काभ्रेको भैंसेपाटी बस्ने १४ वर्षीय किशोर गुरुङ गत जेठ १५ गतेदेखि घर नजिकैबाट हराएका...

हिउँ खेल्न गएका दुई जना बालक पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका बारपाकका दुईजना बालक पाँचदिनदेखि सम्पर्कविहीन भएका छन् ।

हिउँ खेल्न गएका दुई जना बालक पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका बारपाकका दुईजना बालक पाँचदिनदेखि सम्पर्कविहीन भएका छन्।

कपनबाट हराएका बालक भारतमा सकुशल भेटिए

काठमाडाैं ।  कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको […] The post कपनबाट हराएका बालक भारतमा सकुशल भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कपनबाट हराएका बालक बिहारमा भेटिए

काठमाडौँ । काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो (मंगलबार) सकुशल भेटिएका हुन् । भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजी […]

चिनजानेकै छिमेकीले ४ वर्षीय बालक लिएर सम्पर्कविहीन

काठमाडौँ । कपनमा मिस्त्रीको काम गर्दै आएकी भारतीय एक महिलाको ४ वर्षीय छोरा चिनेजानेकै छिमेकीले लिएर सम्पर्कविहीन भएका छन् । भारत मधुवनकी ती महिलाको छोरा लिएर भारतीय नागरिक सोमबारदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बालक लिएर सम्पर्क बाहिर रहेका ती व्यक्तिले मोबाइल भने कपनमै छाडेको प्रहरीले बताएको छ । बच्चासहित ती व्यक्ति सम्पर्कविहीन भएपछि […]

तीन दिनदेखि बालक सम्पर्कविहीन

तम्घास, २१ भदौ: गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताए । उनले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे […]