सम्पर्कविहीन जहाजबारे टेलिकमको नयाँ ‘क्लु’

सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाजबारे नेपाल टेलिकम स्रोतले प्रहरीलाई नयाँ ‘क्लु’ दिएको छ। टेलिकमले थासाङ गाउँपालिकाको लेते नजिकै रहेको लार्केटावर आसपासमा जहाज भेटिनसक्ने जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई गराएको...

सम्बन्धित सामग्री

टेलिकमको तार चोरी गर्ने दुई पक्राउ

नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी गरेको आरोपका कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेका टेलिकमको कपर केबुलका तारहरु चोरी...

नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

३ फगुन, काठमाडौं । नेपाल टेलिकमको फोन नेटवर्कमा फेरि समस्या आएको छ । बुधबार दिउँसो टेलिकमको फोनमा भनेकै समयमा कल नलाग्ने समस्या चर्को देखिएको छ । ३ माघमा पनि टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिएको थियो । सरकारले बनाएको समितिले टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापरवाही गर्दा यस्तो समस्या आएको निष्कर्ष निकालेको थियो । फोन […]

सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र एडिएसएल सेवा प्रभावित हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ । जिल्लाको पत्ताले रिपिटर स्टेसनबाट सञ्चालित सल्लेरीसहित अधिकांश स्थानहरुमा सेवा अनियमित हुने कार्यालय प्रमुख महमद […]

हुम्लामा टेलिकमको सेवा प्रभावित

हुम्ला – नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। बिहीबार बिहानदेखि टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा जिल्लामा सञ्चार सेवा अधिकांश रुपमा प्रभावित भएको हो। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्लासहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै […]

सर्वसाधारणको रोजाइमा टेलिकमको फाइबर इन्टरनेट

नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटीटीएच) सेवा ग्रामीण क्षेत्रका बासिन्दाको रोजाइमा पर्न थालेको छ । लामो समयदेखि निजी लगानीका इन्टरनेट सेवा लिइरहेका ग्रामीण क्षेत्रका बासिन्दाले त्यसलाई हटाउँदै टेलिकमको फाइबर सेवा लिन थालेका हुन् । भद्रपुर नगरपालिका–९ का अधिवक्ता मणि पराजुलीले निजी क्षेत्रको सेवाभन्दा नेपाल टेलिकमको फाइबर सेवा राम्रो र भरपर्दो भएको बताए । उनले आफूले मात्र नभएर गाउँका अधिकांशले नेपाल टेलिकमकै फाइबर सेवा लिन थालेको जानकारी दिए । फाइबरबाटै टेलिफोन (ल्याण्डलाइन), इन्टरनेट र टेलिभिजन (आइपीटीभी...

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सोधपुछ तथा ग्राहक नम्बर १४९८, १९७ र १९८-४ मा प्राविधिक समस्या देखिएको हो ।  हाल सिमित मात्रामा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवा पूर्ण रूपमा यथासिघ्र सञ्चालनको लागि कम्पनी प्रयासरत रहेको छ...

टेलिकमको नेटवर्कमा समस्या

सोलुखुम्बु । नेपाल टेलिकमको सोलुखुम्बु नेटवर्कमा समस्या देखिएको छ । विगत दुई दिनदेखि सो क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् ।  बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागि हाले आवाज नबुझिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको भनाई छ ।  नेपाल टेलिकम सल्लेरी […]

एक वर्षमै टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो । फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ । फोरजी प्रयोगमार्फत...

टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध भएपछि सरकार तथा […]

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ । टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्