इन्डोनेसियामा ५० बढी यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन

इन्डोनिसियाको एउटा विमान सम्पर्कविहीन भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ५० भन्दा धेरै यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन भएको बिबिसीले जनाएको छ

सम्बन्धित सामग्री

तारा एयरको विमान सम्पर्कविहीन : लार्जुङबाट पनि फर्कियो आर्मी, उद्धार अन्योलमा

पोखरा, १५ जेठ । जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हाे । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन । लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले […]

पोखरादेखि जोमसोम उडेको जहाज सम्पर्कविहीन

गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । यसबीच गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि …

तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु लिएर उडेको विमान बिहान साढे १० बजेबाट सम्पर्कविहीन भएको

१९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं :  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार विमानमा १९ यात्रु सवार थिए। यसबारे थप विवरण आउन बाँकी छ।

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, दुर्घटनाको आशंका

काठमाडौँ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। आज (आइतबार) बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको हो। क्याप्टेन प्रभाकर घिमिरेले उडाएको सो विमानमा पाइलटसहित १९ यात्रु सवार छन्। पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक घन्टा बितिसक्दा पनि यतिबेलासम्म पनि […]

१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान साढे १० बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन ।  विस्तृत विवरण केहीबेरपछि

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौँ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ […]

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

काठमाडौँ । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । २८ जना यात्रु सवार विमान सम्पर्कबिहीन भएको समाचार संस्था एएफपीले जनाएको छ । एएन–२६ जहाजमा २२ यात्रु र ६ चालक दलका सदस्य रहेको बताइएको छ । उक्त जहाज पेट्रोपाभलोभ्स्क–काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालनामा जाँदै थियो । अवतरणको क्रममा जहाजको ट्राफिक कन्ट्रोलबाट समपर्कविच्छेद भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएको […]

सुर्खेतबाट हुम्ला उडेको विमान सम्पर्कविहीन

२ जेठ, काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको हो । विमानमा चालक दलका २ सदस्य मात्रै छन् ।