काठमाडौँ । कपनमा मिस्त्रीको काम गर्दै आएकी भारतीय एक महिलाको ४ वर्षीय छोरा चिनेजानेकै छिमेकीले लिएर सम्पर्कविहीन भएका छन् । भारत मधुवनकी ती महिलाको छोरा लिएर भारतीय नागरिक सोमबारदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बालक लिएर सम्पर्क बाहिर रहेका ती व्यक्तिले मोबाइल भने कपनमै छाडेको प्रहरीले बताएको छ । बच्चासहित ती व्यक्ति सम्पर्कविहीन भएपछि […]