काठमाडौं । सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडादर समायोजन गरिसकेकाले यातायात व्यवसायीले त्यसै अनुरुपको गाडी भाडा लिने भएका छन् ।
अन्तरप्रदेश २८ प्रतिशतले बढाएको भाडा अनुसार नै तिरेर गाउँ जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
उक्त भाडादर प्रदेश नं १ मा मात्रै लागु भएको छ । दशै अघि सरकारले...