वीरगंज : प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजको लाइसेन्स शाखाले प्रभावकारी सेवा नदिएको सेवाग्राहीले गुनासो गरेका छन्।
एउटा स्मार्ट लाइसेन्सको लागि डेढ वर्षभन्दा बढी समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। यातायात व्यवस्था विभागको ढिलाइका कारण सेवाग्राहीको गुनासो आफूहरुले सुन्नु