विराटनगर, जनकपुर र सिमरामा हुन सकेन उडान

अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले बताए । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।

सम्बन्धित सामग्री

प्राविधिक समस्या देखिएपछि एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण हुन सकेन

नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा ल्यान्ड हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ।...

११ बजेलाई बोलाएको गठबन्धनको बैठक अझै सुरु हुन सकेन

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रुप दिन बुधबार ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन ।  बैठकमा सहभागी हुन गठबन्धनका दोस्रो तहका नेताहरु समयमै बालुवाटार पुगे पनि शीर्ष नेताहरु नपुग्दा बैठक सुरु हुन नसकेको हो । माओवादी केन्द्रका नेता देव गुरुङले दोस्रो तहका नेता बालुवाटार पुगे पनि बैठक सुरु नभएको जानकारी दिए । सत्ता गठबन्धनबीच महानगरको भागबण्डा लगभग टुङ्गिए पनि उपमहानगरमा कुरा मिलिसकेको छैन । जनकपुर उपमहानगर र नेपालगञ्ज उपमहानगरमा काँग्रेस र जनता समाजवादी

अहिले मुलुकमा सहज स्थिति देखिएको छैन : रामचन्द्र पौडेल

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा असहज स्थिति देखिएको बताएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले, ‘मैले अहिले देशमा सहज स्थिति देखेको छैन । संसद राम्रोसँग चल्न सकेन । लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको देखिएको छ । एकातिर अदालतको त्यो अवस्था छ । त्यसैले अहिलेको परिस्थितिलाई मैले सहज रुपमा हेरिरहेको छैन ।’सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।&n

मंसिर अन्तिमसम्म रेल सञ्चालनमा ल्याउने तयारी

जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आगामी मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले मंसिर अन्तिम सातासम्म रेल सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए।यसअघि पनि पटक–पटक मिति तय भए पनि सञ्चालन हुन सकेन। महाप्रबन्धक झाले मंसिरको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने बताए पनि आवश्यक कानुन भने हालसम्म निर्माण भएको छैन।कानुन नै नबनेकाले रेल सञ्चालनमा आउनेमा जनकपुरवासी विश्वस्त छैनन्। नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शै

एक वर्षमा पनि गुड्न सकेन रेल

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुई वटा रेल आएको एक वर्ष पूरा भएको छ । गत वर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठुलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आम नागरिकमा ठुलो आशा पलाएको थियो तर रेल आएको ठिक एक […]

पूर्वराष्ट्रपति यादवद्वारा चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त

जनकपुर । जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् ।प्रदेश नम्बर २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]