जनकपुर । जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् ।प्रदेश नम्बर २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको